Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

मंगलबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

मंगलबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको ९ सय बढेर तोलाको ३ लाख ५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ४ हजार ६ सयमा कारोबार भएको थियो ।

    AGNI GROUP

    यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ५२४० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५२५० मा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij