Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । यो समयमा नेप्से परिसूचक १.३० अंकले घटेर २६७१।०८ विन्दुमा अडिएको हो ।
५९ स्क्रिप्सको २४ हजार ३१६ कित्ता सेयर ७४ लाख ५ हजार ८६७ रुपैयाँमा खरिदबिक्री भए ।
कारोबारमा आएकामध्ये १९ वटा स्टक्सको मूल्य बढ्दा ३४ वटाको घट्यो । बाँकी ३ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij