Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ताप्लेजुङमा भूकम्प गयो

ताप्लेजुङमा भूकम्प गयो

  • काठमाडौं । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति २ः४७ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

    AGNI GROUP

    भूकम्प गएको स्थान नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij