Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कुन प्रदेशमा को एआइजीको कमाण्ड ?

कुन प्रदेशमा को एआइजीको कमाण्ड ?

  • प्रहरी प्रधान कार्यालयले निर्वाचनका लागि ७ प्रदेशमा ७ एआईजीलाई खटाएको छ ।  कोशी प्रदेशमा राजन अधिकारी, मधेशमा डम्बर विक, बागमतीमा सिद्धिविक्रम शाहलाई खटाइएको छ भने गण्डकीमा डा. मनोज केसीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै लुम्बिनीमा उमाप्रसाद चर्तुेवेदीलाई खटाइँदा कर्णालीमा सुशिलसिंह राठौरलाई खटाइएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा हिमालय कुमार श्रेष्ठलाई खटाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij