Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

इङल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

इङल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

  • काठमाडौँ । इङल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको हो ।

    AGNI GROUP

    इङल्याण्डका लागि ज्याकोब बेथेलले ५५ रन बनाए भने कप्तान ह्यारी ब्रुकले ५३ रन बनाए । त्यस्तै जोस बटलरले २६ रन बनाएका थिए । त्यस्तै विल ज्याक्सले अविजित ३९ रन बनाएका थिए । 

    त्यसैगरी नेपाली बलरदिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij