Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

ईंग्ल्यान्डविरुद्ध नेपाललाई पाँचौं सफलता

ईंग्ल्यान्डविरुद्ध नेपाललाई पाँचौं सफलता

  • काठमाडौं । टि–२० विश्वकप अन्तरगत ईंग्ल्यान्डविरुद्धको खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ ।

    onlinepatrika
    Arghakhachi


    नेपालका दिपेन्द्र सिंह ऐरीले ईंग्ल्यान्डका साम करनलाई आउट पार्दै पाँचौं सफलता दिलाएका हुन् । उनी २ रनमात्रै जोडेर पभेलियन फर्किए ।

    AGNI GROUP

    ताजा स्थितीमा इंग्ल्यान्डले १६ ओभरमा ५ विकेट गुमाएर १३८ रन जोडेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij