Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

टी–२० विश्वकप: अफगानिस्तानले दियो न्यूजिल्यान्डलाई १८३ रनको लक्ष्य

टी–२० विश्वकप: अफगानिस्तानले दियो न्यूजिल्यान्डलाई १८३ रनको लक्ष्य

  • काठमाडौं । टी–२० विश्वकप अन्तर्गत चौंथो खेलमा अफगानिस्तान र न्यूजिल्यान्डले प्रतिस्पर्धा गरिरहेका छन् । चेन्नईको एमए चिदम्बरमा मैदानमा जारी खेलमा अफगानिस्तानले न्यूजिल्यान्डलाई १८३ रनको लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन जोड्यो । उसका लागि गुलबदिन नइबले अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ४ छक्का र ३ चौकाको मद्धतले ६३ रनको योगदान दिए ।

    AGNI GROUP

    यस्तै, सेदिकुल्लाह अटलले २९, रहमानुल्लह गुरबाजले २७, डार्बिस रसुलीले २० तथा अजमतुल्लाह ओमारजाइले १४ रन बनाए । बलिङतर्फ न्यूजिल्यान्डका लोकी फग्र्युसनले दुई तथा म्याट हेनरी, रचिन रविन्द्र, जेकोब डुफीले एक–एक विकेट लिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij