Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आज शोक विज्ञप्ती जारी गरी जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको र ४५ जना घाइते भएका खबरले आफ्नो पार्टी स्तब्ध भएको बताए ।

    AGNI GROUP

    रास्वपाले उक्त दुःखद् घटनामा असामयिक मृत्युवरण गर्नेप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । त्यस्तै, दुर्घटनामा परी घाइते हुनुभएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij