Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन प्रहरीको मृत्यु

निर्वाचन प्रहरीको मृत्यु

  • काठमाडौं ।  बैतडीमा एक निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । 

    निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरीस्थित भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij