Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । सिटिजन्स बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

    onlinepatrika
    Arghakhachi

    बैंकको संस्थापक समूहको २ लाख ६४ हजार ६१.५८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयर बैंकका योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    AGNI GROUP

    बिक्रीमा राखिएको सेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ सेयर खरिदका लागि निवेदन दिँदा १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    सेयर खरिदका लागि १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij