Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

दलाइ लामालाई संगीतको प्रतिष्ठित ग्रामी अवार्ड

दलाइ लामालाई संगीतको प्रतिष्ठित ग्रामी अवार्ड

  • काठमाडौं । आइतबार लस एन्जलसमा आयोजित ६८ औं ग्रामी अवार्डमा तिब्बती आध्यात्मिक नेता दलाई लामाले सर्वश्रेष्ठ अडियो बुक श्रेणीमा आफ्नो पहिलो ग्रामी अवार्ड जितेका छन्।

    onlinepatrika
    Arghakhachi

    उनलाई यो पुरस्कार उनको एल्बम मेडिटेशन्स: द रिफ्लेक्सन्स अफ हिज होलिनेस द दलाई लामाको लागि दिइएको हो ।

    AGNI GROUP

    “म यो सम्मान कृतज्ञता र विनम्रताका साथ स्वीकार गर्दछु,” १४ औं दलाई लामाको कार्यालयको आधिकारिक एक्स पृष्ठमा पोस्ट गरिएको छ ।

    “म विश्वास गर्छु कि शान्ति, करुणा, हाम्रो वातावरणको हेरचाह, र मानवताको एकताको बुझाइ आठ अर्ब मानव जातिको सामूहिक कल्याणको लागि आवश्यक छ।”

    “म आभारी छु कि यो ग्रामी सम्मानले यी सन्देशहरू अझ धेरै मानिसहरूमा फैलाउन मद्दत गर्न सक्छ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij