Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपाका पूर्वसांसद श्रेष्ठले रोजे श्रम संस्कृति पार्टी

रास्वपाका पूर्वसांसद श्रेष्ठले रोजे श्रम संस्कृति पार्टी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा.ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार डा. श्रेष्ठलाई स्वागत गरेका छन् । साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ । अब लागौं है त ।’

    AGNI GROUP

    डा. श्रेष्ठ २०७९ सालमा रास्वपाबाट समानुपातिक सांसद बनेका थिए। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग् दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले कारवाही गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij