Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

आर्सनलमाथि म्यानचेस्टर युनाईटेडको शानदार जित

आर्सनलमाथि म्यानचेस्टर युनाईटेडको शानदार जित

  • काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    म्यानचेस्टर युनाईटेडको जितमा ब्रायन एमबेउमो, प्याट्रिक डोर्गु र माथेउस चुन्हाले एक एक गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि मिकेल मेरिनोले एक गोल गरेका थिए भने एक गोल लिसेन्द्रो मार्टिनेजले एक गोल आत्मघाती गोल गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि म्यानचेस्टर युनाईटेड २३ खेलमा ३८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै आर्सनलको भने २३ खेलमा ५० अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij