Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

  • काठमाडौं । शिक्षामन्त्री पदबाट राजीनामा दिएका चुनावमा होमिएका महावीर पुनले त्रिभुज चुनाव चिन्ह पाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिएका पुनलाई निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले त्रिभुज चुनाव चिन्ह दिएको हो ।

    AGNI GROUP

    यसअघि आफु उम्मेदवार नबन्ने बताउदै आएका पुनले अचानक मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् । उनले सोमबार नै म्याग्दी पुगेका पुनले उतैबाट मंगलबार बिहान राजीनामा दिएका थिए ।

    गत निर्वाचनमा म्याग्दीबाट नेपाली काँग्रेसका खामबहादुर गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij