Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गोरखामा बाबुरामपछि गोपालबाबुले पनि लिए उम्मेदवारी फिर्ता

गोरखामा बाबुरामपछि गोपालबाबुले पनि लिए उम्मेदवारी फिर्ता

  • काठमाडौं । गोरखामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवारी दिएका दुवै जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शुक्रबार सामाजिक सञ्जालबाटै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।

    AGNI GROUP

    उनीसँगै गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका गोपालबाबु श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका हुन् । उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ताको निवेदन दिएका हुन् । 

    उनीहरूको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा १ मा अब १२ जना र २ मा १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

    रास्वपाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij