Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटका नेता जीवन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।

    AGNI GROUP

    पार्टीले महेन्द्रबहादुर शाहीलाई अघि सारेपछि बुढाले बागी उम्मेदवारी दिएका थिए । प्रचण्डको निर्देशनपछि आफ्नो उम्मेदवारी फिर्ता लिएर शाहीलाई सघाउन राजी भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij