Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

प्रचण्डको साथ छाडेका रहबर अन्सारी रास्वपामा प्रवेश

प्रचण्डको साथ छाडेका रहबर अन्सारी रास्वपामा प्रवेश

  • काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै पार्टी छाडेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    जनकपुरमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभा अन्सारी पार्टी प्रवेश गरेका हुन्।

    AGNI GROUP

    उनले पार्टीसँग मधेश प्रदेश सभाबाट पनि राजीनामा दिएका थिए। उनले रास्वपाले परिवर्तनको सङ्कल्प गरेर आएको भन्दै अभियानमा जोडिएको बताए।

    रास्वपाले मधेशका छोरा बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको समेत बताए। उनी बारा ४ बाट चुनाव लड्ने तयारीमा छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij