Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवा पक्षको रिटकाे सुनुवाइ माघ ६ गते

देउवा पक्षको रिटकाे सुनुवाइ माघ ६ गते

  • काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज आइतबार तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गरेका हुन् ।

    AGNI GROUP

    रिट दायरका क्रममा खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा लगायतका नेताहरू पनि सर्वोच्च पुगेका थिए ।

    सर्वोच्च प्रशासनले रिटको पेसी माघ ६ गतेका लागि तोकेको छ । यो कदम आयोगले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि आएको हो ।

    देउवा समूहले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ अघि बढाएर आफ्नो पक्षको मान्यता सुनिश्चित गर्ने योजना बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट