Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेकपाबाट रुपन्देही–२ मा विश्वदीप पाण्डेलाई टिकट

नेकपाबाट रुपन्देही–२ मा विश्वदीप पाण्डेलाई टिकट

  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले रुपन्देही–२ बाट विश्वदेव पाण्डेलाई उम्मेदवार बनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    पाण्डेलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् । लामो समय डा. बाबुराम भट्टराईको नजिक भएर काम गरेका पाण्डे नयाँ शक्तिको रुपमा नेकपा समाजवादी नयाँ शक्ति गठन भएपछि प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी केन्द्रमा फर्किएका थिए ।

    AGNI GROUP

    रुपन्देही–२ मा गत निर्वाचनमा एमाले नेता विष्णु पौडेल विजयी भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij