Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवा पक्षीय कांग्रेस सर्वोच्च जाँदै

देउवा पक्षीय कांग्रेस सर्वोच्च जाँदै

  • काठमाडौँ । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगबाट मान्यता नपाएपछि देउवा पक्ष सर्वोच्च जान लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वालाई निर्वाचन आयोगले कांग्रेसको मान्यता दिएपछि देउवा समूह यसको विरुद्धमा छ ।

    AGNI GROUP

    शनिबार कांग्रेस पार्टी कार्यालयमै बसेको देउवा समूहको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानूनी लडाइँ लड्ने निर्णय गरेको हो । निर्वाचन आयोगबाट निरुपण भइसकेकाले अब सर्वोच्च जाने तयारी छ । बैठकले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई यसको जिम्मेवारी तोकेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij