Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : अदालतको निर्णयविरुद्ध अख्तियार

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : अदालतको निर्णयविरुद्ध अख्तियार

  • काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा प्रतिवादीहरु प्रदीप अधिकारी, महेश कुमार बस्नेत, अशोककुमार सुबेदी, सुवर्णराज उपाध्याय, मुरारी भण्डारी, नारायण गिरी र वावुराम पौडेल समेतलाई विशेष अदालतले धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध पुनरावेदन निवेदन सर्वोच्चमा दिएको जानकारी दिएको छ ।

    AGNI GROUP

    अख्तियारले विमानस्थल निर्माणका क्रममा उनीहरुले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ बिगो माग गरेर दायर गरेको रिटमा विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij