Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहितको टोली निर्वाचन आयोग जाने तयारी गरेको छ ।
२ बजे थापा नेतृत्वको समितिका पदाधिकारी निर्वाचन आयोग जान लागेका हुन् ।
बिहान देउवा समूहमा रहेका कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. शेखर कोइरालासहितका नेताहरु निर्वाचन अयोग पुगेर आफूहरु नै आधिकारिक भएको बताएका थिए । त्यसलगत्तै थापा नेतृत्वको समितिका पदाधिकारीहरु आयोग जाने तयारी गरेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij