Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी

  • काठमाडौँ  । एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारीलाई  नियुक्त गरिएको छ । सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेकी छिन् । 

    onlinepatrika
    Arghakhachi

    राजभण्डारीले बैंकिङ क्षेत्रमा झन्डै तीन दशक अनुभव बोकेकी छिन् ।

    AGNI GROUP

    बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभन्डारीले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij