Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेपछि विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरुलाई कारबाही गर्ने निर्णयपछि विशेष महाधिवेशन स्थलमा प्रतिनिधिहरुले देउवाबिरुद्ध नाराबाजी गरेका हुन् ।
बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उनीहरूलाई निष्कासन गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij