Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको उम्मेदवारी

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको उम्मेदवारी

  • काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत विश्व प्रकाश र प्रदीपले महामन्त्रीमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

    AGNI GROUP

    त्यस्तै सभापतिमा भने गगन थापाको मात्रै उम्मेदवारी परेको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवासँग दुवै महामन्त्रीको वार्ता निष्कर्षमा पुग्न नसकेपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया अगाडी बढाएको छ ।

    निर्वाचन समिति स्रोतका अनुसार नयाँ नेतृत्वको चयन सर्वसम्मत हुने सम्भावना देखिएको छ । काँग्रेसको विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij