Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एन्फाको पारित गर्‍यो लेखा परीक्षण र १ अर्ब बढीको बजेट

एन्फाको पारित गर्‍यो लेखा परीक्षण र १ अर्ब बढीको बजेट

  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लेखा परीक्षण प्रतिवेदन र वार्षिक बजेट पारित गरेको छ । एन्फा कम्प्लेक्स, सातदोबाटोमा आज बसेको कार्यसमिति बैठकले लेखा परीक्षण प्रतिवेदनसहित सन् २०२६ को बजेट पनि पारित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठकले आर्थिक वर्ष २०८१/८२ को संघको लेखा परीक्षण प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बराबरको बजेट स्वीकृत गर्ने निर्णय गरेको  प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

    AGNI GROUP

    स्वीकृत बजेटमार्फत राष्ट्रिय तथा प्रदेशस्तरको फुटबल संरचना, प्रतियोगिता सञ्चालन र विकास कार्यक्रमलाई प्राथमिकता दिने योजना एन्फाले अघि सारेको  जनाएको छ ।

    आगामी माघ २८ का लागि एन्फाको निर्वाचन घोषणा गरिएको छ ।

    May be an image of text

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij