Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बार्सिलोनाले जित्यो स्पेनिस सुपरकोपाको उपाधि

बार्सिलोनाले जित्यो स्पेनिस सुपरकोपाको उपाधि

  • काठमाडौँ । बार्सिलोनाले स्पेनिस सुपरकोपाको उपाधि जितेको छ ।

    onlinepatrika
    Arghakhachi

    साउदी अरेबियामा सम्पन्न स्पेनिस सुपर कोपाको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३९२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    AGNI GROUP

    बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक एक गोल गरेका थिए । यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा बार्सिलोनाका फ्रान्की डि जोंगले रातो कार्ड पाएका थिए ।

    योसँगै बार्सिलोनाले १६ पटक स्पेनिस सुपरकोपाको उपाधि जितेको  छ । रियल म्याड्रिडले भने सुपर कोपाको उपाधि १३ पटक जितेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij