Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुको नाम दर्ता भईरहेको छ । विशेष महाधिवेशनको उद्घाटनअघि भृकुटीमण्डप मूल गेट सँगैका स्टलमा नामावली दर्ता सुरु गरिएको हो ।
महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे हुनेछ । उद्घाटनअघि बिहान ११ बजे सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्यालीमहाधिवेशन स्थल भृकुटीमण्डपमा समापन गरिने कार्यक्रम रहेको ।
कांग्रेस महाधिवेशन सोमबारसम्म चल्नेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij