Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजनीतिक दलप्रति झुकाव राख्ने मन्त्रीहरुलाई गृहमन्त्रीको चेतावनी

राजनीतिक दलप्रति झुकाव राख्ने मन्त्रीहरुलाई गृहमन्त्रीको चेतावनी

  • काठमाडौं । राजनीतिक दलप्रति झुकाव देखाउने मन्त्रीहरुलाई गृहमन्त्री ओमप्रकाश अर्यालले चेतावनी दिएका छन् । उनले नागरिक सरकारका मन्त्रीहरुलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    एक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराएका थिए ।

    AGNI GROUP

    तोकिएको मितिमा निर्वाचन नभएमा देशले संकट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन पनि सम्बन्धित सबैपक्षलाई आग्रह गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij