Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

छापियो १० लाख नमूना मतपत्र

छापियो १० लाख नमूना मतपत्र

  • काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि १० लाख नमुना मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा नमुना मतपत्र छपाइ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    नमुना मतपत्र निर्वाचन शिक्षा कार्यक्रमका लागि प्रयोग गरिनेछ । यसका साथै समानुपातिक तर्फको मतपत्र छपाइ सुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

    AGNI GROUP

    सेतो कागजमा कालो मसी मतपत्रमा प्रयोग हुने बताइएको छ । आयोगले भैपरी आउने अवस्थाका लागि मतदाता संख्याभन्दा १० प्रतिशत बढी मतपत्र छपाइ गर्ने गरेको छ ।

    यो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकका लागि सरदर २ करोड मतपत्र छापिने आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट