Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिइएको छ ।
मङ्गलबारको पार्टी सचिवालय बैठकले उहाँलाई उक्त जिम्मेवारी तोकेको हो ।
उहाँ राष्ट्रिय योजना आयोगको पूर्वसदस्य तथा सामुदायिक रेडियो प्रसारक सङ्घको पूर्वअध्यक्ष हुनुहुन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij