Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकताको सहमति भएको छ । दुई पार्टीबीच फागुन २१ को निर्वाचन सहकार्य तथा पार्टी एकताको प्रक्रिया अघि बढाउने चार बुँदे सहमति भएको हो ।
सहमति पत्रमा राष्ट्रिय परिवर्तन पार्टीका उपाध्यक्ष दिनेशचन्द्र खनाल र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट निर्वाचन परिचालन तथा वार्ता संवाद समितिका संयोजक जनार्दन शर्माले हस्ताक्षर गरेका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij