Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेकपाले पनि टुंग्यायो राष्ट्रियसभा उम्मेदवार

नेकपाले पनि टुंग्यायो राष्ट्रियसभा उम्मेदवार

  • काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेकपाले कोशी प्रदेशमा खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेश प्रदेशमा रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान​ र समिकुमारी अग्रवाल, बागमती प्रदेशमा प्रेम प्रसाद सापकोटा र सरोज कुमारी झा, गण्डकी प्रदेशमा कपिल लामालाई राष्ट्रियसभा उम्मेदवार बनाउने भएको छ ।

    AGNI GROUP

    यसैगरी, नेकपाले लुम्बिनीमा दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन बिक, कर्णालीमा बुद्धिप्रसाद शर्मा र अन्जु महतरा र सुदूरपश्चिममा टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij