Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेबोनले सिद्धार्थ बैंकलाई दियो अग्राधिकार सेयर जारी गर्न अनुमति

सेबोनले सिद्धार्थ बैंकलाई दियो अग्राधिकार सेयर जारी गर्न अनुमति

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको छ । सोमबार बैंकलाई अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    बोर्डले बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो । बैंकले ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयर निष्कासन गर्ने छ ।

    AGNI GROUP

    यसको लाभांश दर ८.२५ प्रतिशत रहेको छ । यसको नाफा वर्षमा एक पटक वितरण गरिन्छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij