Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नाउपाका पुर्व नेताहरुसहित थारुहट अभियन्ताहरुसँग रास्वपाले आज एकता गर्दै

नाउपाका पुर्व नेताहरुसहित थारुहट अभियन्ताहरुसँग रास्वपाले आज एकता गर्दै

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक उन्मुक्ति पार्टीका पुर्व नेताहरु, थारुहट र थारुवान अभियन्ताहरुसँग आज एकता गर्दै छ ।

    onlinepatrika
    Arghakhachi

    प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आज दिउसो १ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेर एकता गर्ने भएको हो ।

    AGNI GROUP

    रास्वपाले यसअघि काठमाडौँ महानगरक मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीच एकताको घोषणा गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij