Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहले गृहमन्त्री अर्याललाई बुझाए ज्ञापनपत्र

मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहले गृहमन्त्री अर्याललाई बुझाए ज्ञापनपत्र

  • काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टा–छुट्टै समूहका प्रतिनिधिहरु र केही राष्ट्रिय सभा सदस्यसमेत रहेका सदस्यहरुले सामूहिक भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार गृह मन्त्रालयमा भएको भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र सङ्घीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले गृहमन्त्री अर्यालसँग सामूहिक भेटवार्ता गर्दै समुदायले ज्ञापन पत्रसमेत बुझाएका छन् ।

    AGNI GROUP

    भेटमा समुदायले बुझाएका ज्ञापन पत्र बुझ्दै गृहमन्त्री अर्यालले धर्म र सम्प्रदायमाथि खलल पुर्‍याउने जो कोहीलाई सरकारले तुरून्त कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij