Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विष्णु पौडेलको नाम दुई ठाउँबाट सिफारिस

विष्णु पौडेलको नाम दुई ठाउँबाट सिफारिस

  • काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ र पाल्पा–२ बाट प्रतिनधिसभा सदस्य उमेदवारका रूपमा सिफारिस गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    ०५१ सालको निर्वाचनमा पौडेल पाल्पाबाट विजयी भएका थिए । त्यसपछि ०५६ सालदेखि उनी निरन्तर रुपन्दहीबाट चुनाव लडिरहेका छन् । यसपालि रुपन्देही–२ बाट उनको नाम एकल सिफारिस गरिएको छ ।

    AGNI GROUP

    पाल्पा–२ बाट पौडेलसँगै एमाले पोलिटब्युरो कमिटीका पूर्वसदस्य ठाकुर गैरे, केन्द्रीय निर्वाचन आयोग सदस्य नारायणी घिमिरे र डा. रामबहादुर राउतको नाम सिफारिस गरिएको पार्टी जिल्ला अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए । ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पा–२ बाट ठाकुर गैरे निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij