Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मातृशोक परेको छ । आइतबार बास्कोटाकी आमा मिटु बास्कोटाको १०६ वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहानै बास्कोटालाई चाबहिलस्थित ओम अस्पताल पुर्याइएको थियो । उहाँको उपचारको क्रममा निधन भएको हो ।
उहाँको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनायो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij