Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओली र प्रचण्डबीच भेटवार्ता

ओली र प्रचण्डबीच भेटवार्ता

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता भएको छ । दुई नेताबीच जेनजी आन्दोलनपछि सम्भवतः यो पहिलो द्धिपक्षीय भेट हो ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भए पनि सहमति भइसकेको छैन । माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेसतर्फबाट तालमेलको प्रस्ताव आएको र छलफल जारी रहेको बताएका छन् ।

    AGNI GROUP

    आगामी ११ माघमा हुने निर्वाचनका लागि १८ सिटमा मतदान हुनेछ भने १ सिट राष्ट्रपतिबाट मनोनित हुनेछ । पुस २३ गते मनोनयन दर्ता मिति नजिकिँदै जाँदा दलहरूबीच संवाद बाक्लिएको नेताहरूले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij