Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकार र डा. निकोलस भुसालबीच ६ बुँदे सम्झौता, ११ औँ दिनमा तोडियो अनसन

सरकार र डा. निकोलस भुसालबीच ६ बुँदे सम्झौता, ११ औँ दिनमा तोडियो अनसन

  • काठमाडौँ । सरकारले अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेको छ । सम्झौतापछि भुसाल र विष्टले ११ औँ दिनमा अनसन तोडेका छन् । 

    onlinepatrika
    Arghakhachi

    सहमति पत्रमा डा. भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालद्वारा हस्ताक्षर गरेका छन्।

    AGNI GROUP

    प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij