Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

छलफल हुने स्थान नखुलाइ छलफलमा जुटे रवि र कुलमान

छलफल हुने स्थान नखुलाइ छलफलमा जुटे रवि र कुलमान

  • काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा जोडिएका छन् । पछिल्लोपटक भएका छलफलहरू निष्कर्षविहीन भएका छन् । स्रोतका अनुसार, केहीबेर अघिमात्रै रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट निस्किएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूबीच कहाँ छलफल हुने भन्ने खुलाइएको छैन । यसअघि सहमति हुन नसक्दा दुवै दलले छुट्टाछुट्टै समानुपातिकको बन्दसूची तयार पारिरहेका थिए । आयोगले आजै बन्दसूची बुझाइसक्नुपर्ने बताएको छ ।

    AGNI GROUP

    आयोगको समयसीमाको दबाबमा परेका उनीहरू अन्तिम समयमा पुन: छलफलमा जुटेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट