Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल लाइफको म्युचुअल फण्डले पायो स्वीकृति

नेपाल लाइफको म्युचुअल फण्डले पायो स्वीकृति

  • काठमाडौं । नेपाल लाइफको म्युचुअल फण्डले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । नेपाल लाइफ समृद्धि लगानी योजना नाम रहेको फण्डले स्वीकृति पाएको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त फण्ड बन्दमुखी फण्ड हो । कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले १६ करोड इकाई फण्ड निष्काशन गर्ने भएको छ ।

    AGNI GROUP

    फण्डको योजना व्यवस्थापक र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij