Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सरेको छ । ११ औँ महाधिवेशनपछि पहिलोपटक बस्न लागेको बैठक यसअघि आइतबार ११ बजे तय गरिएको थियो । तर कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार उक्त बैठक आजै दिउँसो २ बजेलाई सारिएको छ ।
आजको बैठकमा आन्तरिक जिम्मेवारी व्यवस्थापनका विषयहरू छन् । अधिकारीले अहिलेसम्म एजेन्डा आइनसकेको हुँदा चुनावलक्षित छलफलका विषय पनि हुन सक्ने बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij