Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

लेखकलाई बयान दिन जान कांग्रेस नेताहरूको सुझाव

लेखकलाई बयान दिन जान कांग्रेस नेताहरूको सुझाव

  • काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले जेन जी आन्दोलन हुने बेलाका गृहमन्त्री तथा पार्टी नेता रमेश लेखकलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग बयान दिन जान सुझाव दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो बसेको कार्यसम्पादन समिति बैठकमा बोल्ने नेताहरूले लेखकलाई बयान दिन जान सुझाव दिएका बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

    AGNI GROUP

    ‘आजको बैठकमा उहाँ (लेखक) लाई छानबिन आयोगले पत्र काटेको विषयमा कुरा उठेको थियो । नेताहरूले उहाँलाई आयोगमा गएर आफ्ना कुरा राख्न सुझाव दिनुभयो,’ प्रवक्ता डा.महतले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij