Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारी राजनीतिक संवाद टोली राप्रपा पार्टी कार्यालयमा

सरकारी राजनीतिक संवाद टोली राप्रपा पार्टी कार्यालयमा

  • काठमाडौं । सरकारले गठन गरेको राजनीतिक संवाद टोली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पार्टी कार्यालयमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    संवाद टोली र राप्रपा नेतृत्वबिच समसामयिक राजनीतिक अवस्था, आगामी राजनीतिक कार्यदिशा तथा आपसी सहकार्यका सम्भावनाबारे छलफल भइरहेको छ । 

    AGNI GROUP

    भेटघाटमा हाल देखिएका राजनीतिक असहमतिहरू समाधान गर्ने उपाय, संवादमार्फत सहमति खोज्ने प्रक्रिया र सहकार्यका आधारबारे केन्द्रित भएर कुराकानी भएको बताइएको छ ।

    सरकारले पछिल्लो समय विभिन्न राजनीतिक दलहरूसँग संवादलाई तीव्र बनाउँदै आएको छ । सोही सिलसिलामा राप्रपाको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक संवाद गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij