Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

  • काठमाडौँ । भोलि अर्थात् पुष १० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । क्रिसमस डेको अवसरमा सरकारले सार्वजनिक बिदा दिदै आइरहेको हो ।

    onlinepatrika
    Arghakhachi

    क्रिसियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा क्रिसमस बनाइने गरिन्छ । भोलि बिदा भएसँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द रहनेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij