Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि प्रदर्शन गर्दै छ ।
भदौ २३ र २४ गतेको विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पूर्णरूपमा असफल भइसकेको बताउँदै उनीहरूले हिजो र आज प्रदर्शन गरिरहेका छन् ।
माइतीघरमा प्रहरीको घेरा भित्र निकोलस भुसाल लगायतले आज प्रदर्शन गरिरहेका छन् ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij