Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गुल्मीको अटो वर्कशपमा भीषण आगलागी

गुल्मीको अटो वर्कशपमा भीषण आगलागी

  • काठमाडौं । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका-८ स्थित एउटा अटो वर्कशपमा भीषण आगलागी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिक्रम सुनारले सञ्चालन गरेको सुजता अटो वर्कशपमा एक्कासी आगो सल्किएर भीषण रूप लिएको हो । अहिले उक्त क्षेत्रमा स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    AGNI GROUP

    आगो नियन्त्रणमै लिने क्रम जारी रहेकोले के कारणले आगलागी भएको र कतिको क्षति भयो भन्ने विवरण आइसकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट