Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेड पराजित

एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेड पराजित

  • काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडमाथि जित हासिल गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    AGNI GROUP

    एस्टन भिल्लाको जितमा दुवै गोल मोर्गन रोजर्सले गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि एक गोल माथेस चुन्हाले गरेका थिए ।

    यो जितपछि एस्टन भिल्ला लिगमा १७ खेलमा ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेड भने १७ खेलमा २६ अंकसहित सातौं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij