Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

हारबाट जोगियो चेल्सी, न्यूक्यासलसँग बराबरीमा रोकियो

हारबाट जोगियो चेल्सी, न्यूक्यासलसँग बराबरीमा रोकियो

  • काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा चेल्सी र न्यूक्यासल युनाइटेड २-२ गोलको बराबरीमा रोकिएको हो । चेल्सीले खेलमा २-० ले पछि परेको अवस्थामा दुई गोल गरेर खेलमा कमब्याक गर्दै खेल बराबरी गरेको हो । चेल्सीका लागि रीस जेम्स र जोआओ पेड्रोले एक एक गोल गरेका थिए । यसअघि न्यूक्यासल युनाइटेडका लागि दुवै गोल निक वोल्टेमेडले गरेका थिए ।

    AGNI GROUP

    यो बराबरीपछि चेल्सीको १७ खेलमा २९ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै न्यूक्यासलको १७ खेलमा २३ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij